यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

<span class='c1'>यस्तो छ आजको विदेशी</span> <span class='c2'>मुद्राको विनिमय दर</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ ।त्यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्