रात्रिकालिन बस सेवामा रोक लगाउन सांसद पाण्डेको प्रस्ताव

<span class='c1'>रात्रिकालिन बस सेवामा रोक</span> <span class='c2'>लगाउन सांसद पाण्डेको प्रस्ताव</span>

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालिन बस सेवामा रोक लगाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसदको शुन्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राखेका हुन् । सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर्ने माग गरेका हुन्। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद् पाण्डेले विपदमा परेका जनताको उद्धार र राहतमा सरकार गम्भीर बन्नुपर्ने साथै पीडितहरूको उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्