महिला भलिबल : रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

<span class='c1'>महिला भलिबल : रसियन टोलीसँगको</span> <span class='c2'>पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित</span>

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया भने २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो।
दोस्रो खेल सोमबार हुनेछ।

साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्