नेप्सेमा १६ अर्ब नाघ्यो कारोबार

<span class='c1'>नेप्सेमा १६ अर्ब</span> <span class='c2'>नाघ्यो कारोबार</span>

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार नेप्से घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो ।

आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेप्सेमा कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।

चिरख्वा हाइड्रोपावरका. ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्