मौद्रिक नीति : वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

<span class='c1'>मौद्रिक नीति : वैदेशिक रोजगारीमा</span> <span class='c2'>जानेलाई विना धितो ऋण दिइने</span>

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपाल राष्ट्र बैंकले विना धितो ऋण दिने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्