पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल शाहिन–२ को प्रक्षेपणको प्रशिक्षण सञ्चालन

<span class='c1'>पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल शाहिन–२</span> <span class='c2'>को प्रक्षेपणको प्रशिक्षण सञ्चालन</span>

पाकिस्तान । पाकिस्तानले मगलवार ब्यालेस्टिक मिसाइल शाहिन–२ को सफलतापूर्वक प्रक्षेपण गरेको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले तालिम प्रक्षेपणको उद्देश्य सैनिकहरूलाई प्रशिक्षण दिन, विभिन्न प्राविधिक मापदण्डहरू प्रमाणित गर्ने र सुधारका लागि विभिन्न उप–प्रणालीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने उद्देश्यले गरिएको बताएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज सरिफ, पाकिस्तानी सेनाको संयुक्त चिफ अफ स्टाफ कमिटीका अध्यक्ष साहिर शमशाद मिर्जा र सेवा प्रमुखहरूले वैज्ञानिक र इन्जिनियरहरूलाई सफलताको लागि बधाइ दिए ।सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्