सुनचाँदीको मूल्य घट्यो

<span class='c1'>सुनचाँदीको मूल्य</span> <span class='c2'>घट्यो</span>

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो ।

आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्