काठमाडौं । आज आइबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । त्यसैगरि, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैया २२ पैसा रहेको छ भने बिक्रि दर ९ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रि दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।