कोशी :सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन, अहिले ६ लाख ६१ हजार पुग्यो

<span class='c1'>कोशी :सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव</span> <span class='c2'>मापन, अहिले ६ लाख ६१ हजार पुग्यो</span>

विराटनगर असोज १३,

कोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ६१ हजार क्यूसेक मापन भएको छ ।

ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ ।

याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्