नेकपा एमाले ११ औँ महाधिवेशन : मंसिरमा उद्धाटन पुषमा नयाँ नेतृत्व चयन

<span class='c1'>नेकपा एमाले ११ औँ महाधिवेशन :</span> <span class='c2'>मंसिरमा उद्धाटन पुषमा नयाँ नेतृत्व चयन</span>

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पुस १ गते मतदान हुने छ । नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्धघाटन भने हिजो मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भव्य रुपमा भएको थियो भने नयाँ नेतृत्व भने चउन हुन नसकेपछि पुष १ गतेको लागि सारिएको छ ।


यसै नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ तालिका : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्