एमाले महाधिवेशन : आफ्नो प्यानलको उम्मेदवारलाई भोट हाल्न आतुर प्रतिनिधीहरु (फोटो फिचर)

<span class='c1'>एमाले महाधिवेशन :  आफ्नो प्यानलको उम्मेदवारलाई</span> <span class='c2'>भोट हाल्न आतुर प्रतिनिधीहरु  (फोटो फिचर)</span>

नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।

 

 

 

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्