बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

<span class='c1'>बलिउड अभिनेत्री सन्नी</span> <span class='c2'>लियोनी नेपाल आउँदै</span>

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।

बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्नी लियोनी आउन लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्