एक्सनमा सुधन र बालेन : ओली र लेखक दुबैलाई विहानै समात्यो प्रहरीले

<span class='c1'>एक्सनमा सुधन र बालेन : ओली</span> <span class='c2'>र लेखक दुबैलाई विहानै समात्यो प्रहरीले</span>

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । यस्तै

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले पक्राउ भएको पुष्टि गरेका छन्। उनका अनुसार, लेखकलाई हाल प्रहरी परिसर भद्रकालीतर्फ ल्याइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्