पक्राउ परेका ओली र लेखकलाई कहाँ राखिएको छ ?

<span class='c1'>पक्राउ परेका ओली र लेखकलाई</span> <span class='c2'>कहाँ राखिएको छ ?</span>

विराटनगर चैत्र १४ ,

शनिबार बिहान पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने भएको छ।

बालेन शाह नेतृत्वको सरकारले भदौ २३–२४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको घटनामा दुवैलाई मुख्य दोषी ठहर गरेपछि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै उनीहरूलाई निवासबाटै पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्