धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि

<span class='c1'>धनकुटामा मानव अधिकार</span> <span class='c2'>उल्लंघनका घटनामा वृद्धि</span>

धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तिन महिनाको अवधिमा २० वटा मानव अधिकार उल्लघंनका घटनाहरु भएका छन् ।
सन् २०१४ को अक्टोवर देखि डिसेम्वर तिन महिनाको अवधिमा बाल अधिकार अन्र्तगतका २ र महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव,दुव्र्यवहार अन्र्तगत घरेलु हिंसाका घटना १८ वटा भएको ईन्सेक धनकुटाका प्रतिनिधि सन्तोष रुचालले वताउनुभयो ।
अघिल्लो तिन महिनाको अवधिमा जिल्लामा १२ वटा मानवअधिकार उल्लघंनका घटनाहरु घटेको र पछिल्ला तिन महिनामा वढेर २० वटा पुगेको ईन्सेक धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्