बिराटनगरमा मानवीय फाउन्डेसनको पुर्वान्चल अनाथ आश्रममा कार्यक्रम

<span class='c1'>बिराटनगरमा मानवीय फाउन्डेसनको पुर्वान्चल</span> <span class='c2'>अनाथ आश्रममा कार्यक्रम</span>

बिराटनगर पुष ६ ,

बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा एकदिने स्वास्थ्य साक्षात्कार तथा शिक्षा समन्धी कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको पुर्वान्चल अनाथ आश्रममा रहेका बालबालिकालाई  शनिबार आयोजित कार्यक्रममा खानेकुरा तथा शिक्षा समन्धी कपि किताब लगायत हस्तान्तरण गरेका थिए ।

आश्रमका ६५ जना बालबालिकालाई मानबिय फाउन्डेसनले उत्प्रेरित गर्न समेत कार्यक्रम आयोजना गरेको फाउन्डेसनका सदस्य मनिष शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्