विराटनगर जुनियर जेसीज वर्ष २०२० को अध्यक्षमा थापा

<span class='c1'>विराटनगर जुनियर जेसीज वर्ष</span> <span class='c2'>२०२० को अध्यक्षमा थापा</span>

विराटनगर । विराटनगर जुनियर जेसीजको नयाँ कार्यसमिती चयन भएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागी जु.जेसी अंकित थापा अध्यक्ष निर्वाचीत भएकी छन् ।


निवर्तमान अध्यक्ष दिपा ओडारी हुनुभएको छ । त्यसैगरी कानुनी सल्लकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालीम निर्देशक जिना शर्मा, का. का. उपाध्यक्ष प्रिन्स राज पौडेल, गौरव कर्ण , उपाध्यक्षमा अभिषेक मन्डल, मातृका भण्डारी,आयुशा खतिवडा निर्वाचित भएका छन । जनसम्पर्क अधिकारीमा अभिनास चौधरी तथा सह(सचिव हेनरिका ढकाल भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्