विराटनगर । विराटनगर – १० स्थित अर्किड पब्लिक स्कूलले क्रिसमस डे मनाएको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि क्रिसमस डे मनाएको हो । उनीहरूले नृत्य, गायन पनि प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । बिद्यालयले अतिरिक्त्त क्रियाकालाहरुसँगै विभिन्न पर्वहरुमा रमाइलो कार्यक्रमहरु गरि मनाउने गरेको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए ।