ईलाममा एक ब्यक्तिले आफैले घाँटी रेटेर गरे आत्महत्या

<span class='c1'>ईलाममा एक ब्यक्तिले आफैले</span> <span class='c2'>घाँटी रेटेर गरे आत्महत्या</span>

ईलाम । ईलामको माई नगरपालिका ५ दाहालटारमा एक ब्यक्तिले आफैँले आफ्ेनो घाँटी रेटेर आत्महत्या गरेका छन् । ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको खबर प्रहरीलाई स्थानीयले गरेपछि प्रहरी घटना स्थलमा गएको थियो । प्रहरी पुुग्दा मृत अबस्थामा भेटिएका शंकरको बारेमा अनुसन्धान भईरहेको प्र्रहरील जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्