विराटनगरमा हुस्सुले जनजीवन कष्टकर, आजको न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस

<span class='c1'>विराटनगरमा हुस्सुले जनजीवन कष्टकर, आजको</span> <span class='c2'>न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस</span>

बिराटनगर , पुस १२ । शनिबार बिराटनगरको न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस  मापन गरिएको छ । बिराटनगरमा केहि दिन यता चिसो बढेको छ भने बिहानैबाट बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

जसका कारण बिराटनगरबाट बिभिन्न ठाउँ जाने बिमानको बिमान तालिका प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगरको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

यता , शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्