विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने

<span class='c1'>विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्ष २०२०</span> <span class='c2'>को अवसरमा सांगीतिक कन्सर्ट हुने</span>

विराटनगर पुस १५।

विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ ।

बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ ।

जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुती दिने छन् । कार्यक्रम दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्