विराटनगरमा लागु औषध सहित दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा लागु औषध</span> <span class='c2'>सहित दुईजना पक्राउ</span>

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १२ आईतवारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्