विराटनगरमा मेघा ब्लड डोनेशन क्याम्प, ५० जनाले गरे रक्तदान

<span class='c1'>विराटनगरमा मेघा ब्लड डोनेशन क्याम्प,</span> <span class='c2'>५० जनाले गरे रक्तदान</span>

विराटनगर । विराटनगरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनन्य महोत्सव २०२० को नाम दिएर मेघा ब्लड डोनेशन क्याम्पको आयोजना गरिउको हो । सानुमार्गी जेनसन अन्तर्गत ममता युवासंघले शनिवार विराटनगरको सेन्टर महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
सामाजिक कार्यंमा युवाको सहभागिता नाराका साथ अनन्य महोत्सव २०२०को रुपमा भारतका विभिन्न सहर र नेपालको विराटनगरमा एकै साथ ५ सय स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको ममता युवासंघका अध्यक्ष गौतम कुमार भूराले जानकारी दिए ।
बेलाबेलामा विभिन्न संघसंस्थाहरुले यस्तो रक्तदान कार्यक्रमको आयोजना गर्दै आएपनि रगतको अभाव क मगर्नको लागि यो अभियान संचालन गरिएको भूराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्