विराटनगरमा आनन्द उत्सव हुँदै , भव्य श्रृंगार देखि भजनमृत वर्षा सम्मका कार्यक्रम

<span class='c1'>विराटनगरमा आनन्द उत्सव हुँदै , भव्य</span> <span class='c2'>श्रृंगार देखि भजनमृत वर्षा सम्मका कार्यक्रम</span>

हरेक वर्ष झै यस वर्ष पनि सातौं आनन्द उत्सव भव्य रूपमा मनाइदै छ। विराटनगर शनीहाट स्थित मारवाडी सेवा सदनमा श्याम भक्तहरूको आयोजनामा यही पौष २५ र २६ गते खाटु श्याम प्रभुको भजन कीर्तन आयोजना गरिने भएको छ। उक्त अवसरमा प्रभुको भजन किर्तनका साथ भव्य श्रृंगार, अखण्ड जोत,भजनमृत वर्षा एबम् प्रसादको आयोजना हुने छ।

उक्त अवसरका लागि भारतका विभिन्न स्थानहरूबाट भजन गायकहरू समेत आमन्त्रित गरिएका छन् जसमा श्री कुमार दीपक कोलकत्ता बाट, श्री चैतन्य दादिच दिल्लीबाट र श्री सञ्जु शर्मा कोलकत्ताबाट आउने कार्यक्रम रहेको छ। उक्त अवसरमा वीरगन्ज निवासी डा विजय अग्रवाल द्वारा श्याम अखण्ड ज्योति पाठ समेत हुने छ। कार्यक्रम शुक्रबार साँझ ४ बजे बाट प्रारम्भ हुने भएको हुँदा सम्पूर्ण धर्म प्रेमी महानुभाव हरुलाई उपस्थित भई लाभ उठाउन हुन आयोजकको अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्