दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

<span class='c1'>दुहबीको पशुपति विस्कुट</span> <span class='c2'>फ्याक्ट्रीमा भीषण आगलागी</span>

दुहबी  । सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार  फ्याक्ट्रीमा अचानक आगो लागेको हो।

प्रहरी, स्थानीय तथा विभिन्न ठाउँबाट एक दर्जन दमकल आगो निभाउन खटिएका छन्। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। चौधरी ग्रुपको उक्त फ्याक्ट्रीद्वारा उत्पादित विस्कुटको नेपालमा ठूलो बजार छ।  बिस्तृत विवरण आउन बाँकी छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्