हाजिरीजवाफ प्रतियोगितामा बाल माबि रानी प्रथम

<span class='c1'>हाजिरीजवाफ प्रतियोगितामा बाल</span> <span class='c2'>माबि रानी प्रथम</span>

विराटनगर । विराटनगर महानगरपालिका र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्मपन्न भएको छ । विराटनगर महानगरपालिका भित्रका ५५ सामुदायिक विद्यालय मध्ये ६ वटा सामुदायिक विद्यालयहरु हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका थिए । बाल मन्दिर विद्यालयमा आयोजित प्रतियोगितामा श्रीबाल माध्यमिक विद्यालयका रानी प्रथम भएको छ । त्यस्तै आदर्श माध्यमिक विद्यालय द्धितिय, मदननगर आधारभूत विद्यालय तृतीय भएको छ भने रघुपति आधारभूत विद्यालयले चौथो पुरस्कार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्