विराटनगरमा पितृको सम्झनामा १ सय १६ जना विद्यार्थीलाई स्विटर

<span class='c1'>विराटनगरमा   पितृको सम्झनामा १</span> <span class='c2'>सय १६ जना विद्यार्थीलाई स्विटर</span>

विराटनगर । विराटनगर ५ कोचाखालमा रहेको एक विद्यालयका विद्यार्थीलाई पितृको सम्झनामा स्विटर वितरण गरिएको छ ।


विराटनगर कोचाखालमा रहेको श्री आधारभुत विद्यालयका १ सय १६ जना विद्यार्थीलाई स्वर्गीय गोविन्द कुमार भट्टराई र स्वर्गीय बिन्दु खनाल भट्टराईको स्मृतिमा आफन्तहरुले स्विटर वितरण गरेका हुन् ।


स्वर्गीय गोबिन्द र बिन्दुका आफन्त प्रकृती भट्टराई र भाष्कर भट्टराई लगायतले विपन्न समुदायका विद्यार्थीहरु विद्यालयमा पुगेर स्विटर प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्