ट्रमा स्वामित्व विवाद टुंगोमा

<span class='c1'>ट्रमा स्वामित्व</span> <span class='c2'>विवाद टुंगोमा</span>

हिजो सर्वाेच्च आदालतले ट्रमा सेन्टरको विवादमा दायर भएको निवेदनमा दोस्रो सुनुवाइ गर्दै वीर अस्पताल अन्तर्गत लान मन्त्रिपरिषदको निर्णय कार्यान्वयनलाई नरोक्ने आदेश दिएपछि ट्रमा स्वामित्व विवाद टुंगोमा पुगेको छ ।

योस“गै न्याम्सले आजदेखि दुई सय शैयाको ट्रमा पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । अदालतको निर्णय आएलगत्तै ट्रमा सञ्चालनका लागि न्याम्सले गरेको तयारी आजदेखि कार्यान्वयन गर्ने न्याम्सका उपकुलपति डा. गणेश गुरुङले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्