आगलागिमा दुई वटा कच्चि घर र केही चौपाया जले

<span class='c1'>आगलागिमा दुई वटा कच्चि घर</span> <span class='c2'>र केही चौपाया जले</span>

सुनसरीको अमडुवा ६ मा गएराति भएको आगलागिमा दुई वटा कच्चि घर र केही चौपाया जलेका छन् ।
चुल्होबाट सल्किएको आगोले स्थानीय गोपी लाल बहरदारका २ वटा कच्ची घर जलेका हुन् । आगलागीपरि ४ वटा खसी , ३ वटा बाख्रा र नगद १० हजार पनि जलेको प्रहरीले जनाएको छ ।
आगलागिबाट करिब करिब १ लाख ७० हजार रुपैयाँ भन्दा बढीको क्षती भएको प्रहरीले जनाएको छ । राती ११ बजे शुरु भएको आगो स्थानीय र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।
.............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्