एमाले पोलिट्ब्युरो सदस्य रामनाथ ढकालको निधन भयो भन्ने समाचार सेयर भएका फेसबुक पोस्टमा रहेका कमेन्टहरु पढ्नु भयो ? (फोटोमा हेर्नुहोस्) नेपालीहरुको संवेदना हराएकै हो त ! या तिनै नेताहरुको कर्मले कमाएको फल हो ? नेता मर्दा पनि समवेदना या श्रृदाञ्जली दिने भन्दा खुचिङ भन्ने र रमाउँनेहरुको संख्या धेरै छ । यो एमाले नेताप्रतिको मात्रै धारणा हो भनेर नबुझौँ कसैले पनि ।
: यो अन्नपुर्ण पोस्टले सेयर गरेको लिंकमा आएका कमेन्टहरुको स्क्रिनसट हो ।
Source: Ganesh Karki fb