नातीले गरे हजुरआमाको हत्या

<span class='c1'>नातीले गरे</span> <span class='c2'>हजुरआमाको हत्या</span>

लमजुङ जिल्लामा रक्सीका कारणले गर्दा ८० वर्षीया वृद्धाको हत्या भएको छ । हत्याको अभियोगमा मृतकका नातिसहित ४ जनाई अदालतले पर्पक्षका लागि कारागार पठाइएको छ । सो हत्या रक्सी र पैसाका लागि भएको प्रहरीले जानएको छ । लमजुङको तार्कुघाट गाविस–५ डौलियाडाँडा निवासी वृद्धा रोमकुमारी पन्तको हत्या अभियोमा जेल जानेहरुमा वृद्धामका नाति ३१ वर्षीय सुजन भन्न्े शक्तिविलास पन्त, सोही गाउँका २६ वर्षीय प्रकाश नेपाली,२२ वर्षीय अर्जुन भन्ने चीजकुमार श्रेष्ठ र २६ वर्षकी मन्दिरा श्रेष्ठलाई पुर्पक्षका लागि कारागार पठाएको छ । चौबीसै घण्टा रक्सीविना बस्न नसक्ने बानी लागेका सुजनले आफ्नी हजुरआमाले रक्सी खाने पैसा नदिएक कारण हत्या गरेको स्वीकार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल समाचारपत्र दैनिकबाट - See more at:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्