“अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउनुहोस ” – वामदेव गौतम

<span class='c1'>“अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउनुहोस</span> <span class='c2'>” – वामदेव गौतम</span>

प्रबिन दाहाल काठमाण्डौ/ गृहमन्त्री वामदेव गौतमले संविधानसभामा अल्पमतमा परियो भन्दैमा वितन्डा नमच्चाउन एकीकृत माओवादीसंग आग्रह गर्नुभएको छ ।
आँखा अस्पताल त्रिपुरेश्वरको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले दबाबकै भरमा आफ्ना पार्टी, राज्य र संविधानसभालाई वाध्य हुने खालका सहमति गर्न नसकिने स्पष्ट पार्नुभएको छ । वन्द र हड्तालबाट समस्याको समाधान नहुने भएकाले सहकार्यका साथ अगाडि बढ्न पनि गौतमले एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्