बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुणको प्रदर्शन

<span class='c1'>बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको</span> <span class='c2'>भन्दै विराटनगरमा तरुणको प्रदर्शन</span>

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले आईतबार विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा तरुण दलका कार्यकर्ता तथा नेताहरुले गच्छदारलाई फसाउन खोजेको भन्दै तुरुन्त मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्