मोरङको सुन्दरहरैचामा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>मोरङको सुन्दरहरैचामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

मोरङ, फाल्गुन १८।

मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ ५ बजे मृत्यु भएको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्