विराटनगरको मानवसेवा आश्रममा युवा व्यवसायी पौडेलको सहयोग

<span class='c1'>विराटनगरको मानवसेवा आश्रममा युवा</span> <span class='c2'>व्यवसायी पौडेलको सहयोग</span>

बिराटनगर फाल्गुन २४,

विराटनगरका युवा ब्यवसायी भवेश पौडेलद्वारा मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । नजिकिदै गरेको होलीको अवसर पारेर मानवसेवा आश्रममा बस्नु हुने २५ जनालाई खाजा खुवाएर र अन्य विविध सामाग्री हस्तान्तरण गरेर सहयोग गरिएको छ ।

साथै उक्त कार्यक्रममा आश्रममा विशेषज्ञ डा. बाल कृष्ण शाहा, डा. उत्सव तिम्सिना र हेल्थ एसिस्टेन्ट प्रजवल भट्टराई लगाएतले कोरोना भाइरस र अन्य कुराहरुबारे अवगत गराएका थिए। साथै कोरोना भाइरसबाट बच्नको लागि मास्क, साबुन र सेनिटाइजर समेत सम्पुर्णलाई बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्