विराटनगरको आरके मलमा महिला दिवसमा महिला ग्राहकलाई नि:शुल्क सेनिटेरी प्याड वितरण

<span class='c1'>विराटनगरको आरके मलमा महिला दिवसमा महिला</span> <span class='c2'>ग्राहकलाई नि:शुल्क सेनिटेरी प्याड वितरण</span>

विराटनगर फाल्गुन २६,

विराटनगरको हाटखोलामा केही दिन अगाडि सञ्चालनमा आएको आरके मलले ग्रहकको लागि विभिन्न अफर लिएर आएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मलमा आएका एक सय बढी महिलालाई मलले नि:शुल्क सेनिटरी प्याड वितरण गरेको छ । आइतबार मलले महिला ग्राहकलाई सेनिटरी प्याड वितरण गरिएको मलले बताएको छ ।

महिला दिवसमा महिलाहरुलाई अति आवश्यक प्याड जनचेतनाको लागि वितरण गरिएको मल सञ्चालक सुनिल शर्माले बताए । साथै , मलले राखेका विभिन्न अफरले मलमा सर्वसाधारणको भिड बढ्दै गएको छ । उक्त मलमा सम्पुर्ण सामग्री उचित मुल्यमा पाइने भएको हुनाले सर्वसाधारणको भिड बढिरहेको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्