आगोले जलेकी बालिकाको चन्दा उठाएर म्याक्स अस्पतालबाट डिस्चार्ज

<span class='c1'>आगोले जलेकी बालिकाको चन्दा</span> <span class='c2'>उठाएर म्याक्स अस्पतालबाट डिस्चार्ज</span>

विराटनगर । आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य भएका एक बालिकाको चन्दा उठाएर डिस्चार्ज गरिएको छ ।


सुनसरीको कालाबञ्जार बस्दै आका उमेश बराईलीकी ५ वर्षीया छोरी देवीका बराइलीको अस्पतालबाट उद्दार गरिएको हो । गत ५ फागुनमा आगो ताप्दै गरेको अवस्थामा देवीकाको २० प्रतिशत शरीरको भाग जलेको थियो । नोबेल हस्पिटलमा उपचार हुन नसकेपछि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको उपचारमा आर्थिक अभाव भएपछि विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालो समूहको अगुवाईमा गोपाल कट्टुवालले सहयोग गरेका थिए । देवीका बराइली बचाउ अभियानमा गोपाल कट्वाल, सामाजिक अभियान्ता सरोज कोइराला हातेमालोका अध्यक्ष विनोद चाहारलगायतको पहलमा बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्