मोरङका सुमन घिमिरेको मोटरसाइकल दुर्घटनामा मृत्यु

<span class='c1'>मोरङका सुमन घिमिरेको</span> <span class='c2'>मोटरसाइकल दुर्घटनामा मृत्यु</span>

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ ।

मोरङको बुढिगङ्गा १ पुष्पलाल चौक घर भएका सुमन घिमिरेको गत होलीको दिन आफैले चलाएको मोटरसाइकल अनियंत्रित भई दुर्घटनामा परेका थिए । उपचारका लागी बिराट नर्सिङ राखिए पनि त्यहा उपचार संभव नभएपछि थप उपचारका लागी काठमाडौं स्थित टिचिङ अस्पतालका उपचारका क्रममा घिमिरेको आज निधन भएको हो ।

युवा संघ नेपाल बुढिगङ्गा गाउँ कमिटीका सदस्य समेत रहेका घिमिरेको मृत्युले सिङ्गो संगठनलाई अपुरणीय क्षति पुग्नुका साथै पुष्पलाल चौक शोकमा डुबेको युवा संघका नेता किशोर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्