धादिङ बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६

<span class='c1'>धादिङ बस दुर्घटनामा परी</span> <span class='c2'>ज्यान गुमाउनेको संख्या १६</span>

प्रबिन दाहाल / धादिङको झ्याप्रेखोलामा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । घटनास्थलमै १४ जनाको ज्यान गएको थियो । त्यस्तै गम्भीर घाइते दुईको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान हुन सकेको छैन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु थिए । उद्दारमा अहिले सशस्त्र प्रहरीको १२५ जनाको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्