इन्टरनेट मार्फत बैंक खाताको रकम चोरी गर्ने पक्राउ

<span class='c1'>इन्टरनेट मार्फत बैंक खाताको</span> <span class='c2'>रकम चोरी गर्ने पक्राउ</span>

इन्टरनेट मार्फत बैंक खाताको रकम चोरीमा सम्लग्न गिरोह खोजी गर्दे आएको प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
गिरोहका मुख्य नाइकेुको आरोपमादाङका एक युवकलाई पक्राउ गरेको हो ।
बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्।
उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिई केन्द्रीय अनुसनधान ब्यूरोलाई जिम्मा लगाइसकेको छ।
ब्यूरोले केही दिन अघि बैंक खाताको रकम इन्टरनेटबाट चोरी गर्ने अभियुक्तको आरोपमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्