हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न परिवारको लागि राहत हस्तान्तरण

<span class='c1'>हिसान मोरङको तर्फबाट विराटनगरका बिपन्न</span> <span class='c2'>परिवारको लागि राहत हस्तान्तरण</span>

विराटनगर चैत्र २३ ,

हिसान मोरङको तर्फबाट विराटनगरमा लकडाउनले समस्यामा परेका बिपन्न परिवार लाइ राहत हस्तान्तरण गरेको छ ।

हिसानले विराटनगर महानगरपालिकालाई राहत वितरणका लागि २० क्विन्टल चामल र २  क्विन्टल दाल हस्तान्तरण गर्ने हस्तान्तरण गरेको छ । हिसानको मोरङ जिल्ला कमिटिको निर्णयले उक्त सहयोग हस्तान्तरण गरिएको हिसान मोरंग अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्