छोराको लाठी प्रहारबाट बाउ ठहरै

<span class='c1'>छोराको लाठी प्रहारबाट</span> <span class='c2'>बाउ ठहरै</span>

खाम गाबिस–४ गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको उनकै सहोदर छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहिबार मृत्यु भएको छ ।

सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा बेहोश भएका तुलबहादुरको उपचारको लागि  पोखरातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्