पाचौं दिनसम्म पनि उद्धार नहुदाँ घटनास्थल र आसपासमा दुर्गन्ध फैलियो

<span class='c1'>पाचौं दिनसम्म पनि उद्धार नहुदाँ</span> <span class='c2'>घटनास्थल र आसपासमा दुर्गन्ध फैलियो</span>

महानगर पालिकाका कुचिकार रामबहादुर वाइवाको दैनिक अचेल काम गरेर बित्छ, गन्ध मार्ने रसायन मिसिएको पानीको फोहरा धरहराको भगवशेषमा हालिरहनु । यति गर्दा पनि गन्हाएको गन्हायै छ, बुधबार अपरान्ह फोहरा फोल्दाफाल्दै उनले भने । प्रहरीका अनुसार धरहराको भग्नावशेष खोतलेर हालसम्म ६० शव निकालिएको छ । पाचौं दिनसम्म पनि उद्धार नहुदाँ घटनास्थल र आसपासमा दुर्गन्ध फैलिएको छ । कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्