अचम्मः भूकम्प गएको छैठौं दिनमा भग्नावशेषभित्र जिवितै भेटिईन् ११ बर्षिय बालिका

<span class='c1'>अचम्मः भूकम्प गएको छैठौं दिनमा भग्नावशेषभित्र</span> <span class='c2'>जिवितै भेटिईन् ११ बर्षिय बालिका</span>

 

बैशाख १७ गते-
भक्तपुरको दत्रातयबाट उद्धार टोलीले एक ११ बर्षीय बालिकालाई भूकम्प गएको छैठौं दिनमा जिवितै उद्धार गरेको छ । सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीको भत्किएको घरको भग्नावशेषबाट ती बालिकालाई उद्धार गर्न सफल भएको हो ।

प्रहरीले उद्धार गरेर बाहिर ल्याउँदा उनी होसमै थिईन् । यति लामो समयपछि पनि बालिकालाई सकुशल उद्धार गर्न सकिएकोमा उद्धार टोली र त्यहाँ रहेका स्थानीय बासिन्दाले खुशियाली मनाएका थिए ।

ती बालिकाको थप विवरण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्