बजेट भाषण : एक हजार ८०० विद्यालय र ३८ आंगीक क्याम्पस पुनर्निर्माण हुने

<span class='c1'>बजेट भाषण : एक हजार ८०० विद्यालय</span> <span class='c2'>र ३८ आंगीक क्याम्पस पुनर्निर्माण हुने</span>

काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा वर्षमा एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले शैक्षिक क्षेत्रको विकासका लागि एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्