लकडाउनको स्वरूप फेर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

<span class='c1'>लकडाउनको स्वरूप फेर्न आज</span> <span class='c2'>मन्त्रिपरिषद्को बैठक बस्दै</span>

लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अहिलेको मोडालिटी हेरफेर गर्ने कार्यसूची रहेको एक मन्त्रीले बताए । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ ।

असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप बदल्न लागेको हो ।

कोभिड १९ नियन्त्रणको केन्द्रीय कमान्ड सम्हालिरहेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले लडकाउन खुकुलो बनाउने पाँच चरणको मोडालिटी प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्