ईलामको घटना : साँझ सम्म घर नर्फिएका देवर–भाउजु झुण्डिएको अवस्थामा फेला

<span class='c1'>ईलामको घटना : साँझ सम्म घर</span> <span class='c2'>नर्फिएका देवर–भाउजु झुण्डिएको अवस्थामा फेला</span>

विराटनगर । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सातसय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका अनुसार रुखको एउटै हाँगोमा दुवैजना प्लाष्टिकको डोरीले पासो लागेको अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा इलाका प्रहरी कार्यालय मंगलबारे इलामले थप अनुसन्धान गरिरहेको र घटनास्थललाई सुरक्षित राखिएको प्रदेश प्रहरीको सुचना समन्वय शाखाले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्