लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>लागुऔषधसहित एकजना</span> <span class='c2'>पक्राउ</span>

विराटनगर । मोरङ लेटाङ नगरपालिका–८ जाँतेको मोरङे खोलाबाट लागुऔषध बोकेर जाँदै गरेको अवस्थामा एकजना व्यक्ति र उनले चलाएको टेम्बु पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलिले लेटाङ–८ का २८ वर्षीय मनोजकुमार मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

मगर चालक रहेको को २ ह ६१७४ नम्बरको टेम्पुमा ट्रामा ३१६ वटा, डिकोलिक ३८८ वटा लागुऔषध समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका मगरमाथि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्