वीपीमा एक संक्रमित मृत्यु

<span class='c1'>वीपीमा एक</span> <span class='c2'>संक्रमित मृत्यु</span>

बिराटनगर । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका घर भएका २३ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको हो ।

मिर्गौलाको बिरामी रहेका उनलाई बुधबार जनकपुरमा कोरोना पुष्टि भएपछि थप उपचारको लागि धरान ल्याईएको थियो । जनकपुरबाट रिफर भएर आएका उनको बिहीवार राती १० बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्