सुनसरीको धरानमा अझै पाँच दिनका लागि लकडाउनको अवधि थपियो

<span class='c1'>सुनसरीको धरानमा अझै पाँच दिनका</span> <span class='c2'>लागि लकडाउनको अवधि थपियो</span>

धरान, साउन २८ । सुनसरीको धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन थपिएको छ ।

बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो ।

यसअघि धरान उपमहानगरपालिकाले बुधवारदेखि आजसम्म एक साताका लागि लकडाउनको अवधि जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्